Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, ४
सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो तोलाको  ?

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स