बाघको आक्रमणबाट पर्सामा एक जनाको निधन
जानकारी केन्द्र
२०८०, पुष, ९
वीरगंज । पर्साका एक युवकको बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पटेर्वासुगौली गाउँपालिका २ थरकटी गाउँका ३० वर्षीय मनोज महतो उराँवको गएराति मृत्यु भएको हो ।
शौच गर्न घर नजिकैको जङ्गल छेउतिर निस्केका उनलाई बाघले आक्रमण गरेको थियो । अबेरसम्म घर नफर्केपछि स्थानीय बासिन्दाले खोजतलास गरेका थिए ।
गाउँदेखि २०० मिटरको दूरीमा मृत अवस्थामा भेटिएको छ । घटनास्थल अवलोकन गर्दा बाघको आक्रमणबाटै उनको मृत्यु भएको देखिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिले जनाएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

