Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

घरमा आगलागी, ४ महिने शिशुको जलेर मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, १२
घरमा आगलागी, ४ महिने शिशुको जलेर मृत्यु

दार्चुला । दार्चुलाको नौगाडकोे लामिडेरास्थित एक घरमा आगलागी हुँदा ४ महिने शिशुको जलेर मृत्यु भएको छ । आगलागीमा परेर रनबीर टमटाका ४ महिने छोरा विजय प्रकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

स्थानीय रनबीर टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको स्थानीय बसन्त ठगुन्नाले बताए । विजुली सर्ट हुँदा आगलागी भएको थियो ।

 

Top Changing Nepal

युट्युब सट्स