Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्य एकैदिन प्रतितोला १ हजार २ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, ३
सुनको मूल्य एकैदिन प्रतितोला १ हजार २ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स