Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, ६
स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको निधन

कास्की । पोखरामा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पोखरा २४ कास्कीकोटमा ग १ क ४०८२ नम्बरको बसले ठक्कर दिँदा बाल प्रतिभा बोर्डिङ स्कुलको कक्षा ३ मा अध्ययनरत ३ वर्षीय समीर कार्कीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स