Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, ८
सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज पनि सोहि मूल्यमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स