Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २१
यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ सात रुपैयाँ रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६८ पैस रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ८४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ सात पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स