बिहेमा मासुको परिकार नभएपछि भागे बेहुला, अर्कैसँग गरे विवाह
जानकारी केन्द्र
२०८०, माघ, २२
एजेन्सी । भारतको उडिसामा एक विवाह समारोहमा दुलही पक्षले मासुको परिकार नराखेपछि दुलाहा रमाकान्त पात्र भागेका छन् । त्यसपछि उनले त्यही क्षेत्रकी अर्की महिलालाई विवाह गरेर घर भित्र्याएका छन् । यो अनौठो घटना सुकिन्दामा भएको हो।
छिमेकी जिल्ला केओनझारबाट पात्र जन्ती लिएर दुलहीको घर पुगेका थिए । विवाहका सबै विधि पूरा गरेपछि बेहुलाको परिवार डाइनिङ हलतिर लाग्यो । त्यहाँ शाकाहारी भोजन मात्र थियो । मटन करी चाहियोे भनी बेहुला पक्षले माग राखेपछि चर्काचर्की परेको थियो ।
पात्रले भोजमा मटन करी नदेखेपछि विवाह नै रद्द गरे । बेहुली पक्षले रोइकराइ गरे पनि केही नसुनी उनी भागे । त्यसपछि उनी सुकिन्दाकै गन्धपाल गाउँमा रहेको नातेदारको घर गए । त्यहाँ उनले त्यही राति अर्की महिलासँग विवाह गरेर घर भित्र्याएको बताइएको छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


