Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २६
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य सामान्य अकंले बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स