Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

सुनको मूल्य ५ सय रुपियाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २८
सुनको मूल्य ५ सय रुपियाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार रुपैयाँ प्रतितोलाका दरले किनबेच भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स