Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

वीरगंजमा एक महिलाको शव भेटियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, २
वीरगंजमा एक महिलाको शव भेटियो

वीरगंज । वीरगंजमा एक महिलाको शव भेटिएको छ । वीरगंज महानगर १७ अलौस्थित हुलाकी राजमार्ग नजिकैको पोखरीमा एक महिलाको शव भेटिएको हो।

रातो रंङको स्वेटर र पहेंलो पेटीकोट लगाएकी करिव ६० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतकको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल लगिएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स