Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ। वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स