Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १५
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका-१ बगर बस्ने पूर्ण प्रसाद न्यौपानेको घर नजिकै रहेको टिनले छाएको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठमा रहेको अन्दाजी ३ सय ५० थान सल्लाको चिरान काठ समेत पूर्णरूपमा जलेर करिब १० लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स