Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १६
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा १ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स