Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १७
तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहदै तोलाको १३ सय ७५ रुपैयाँमा किनबेच इरहेको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो ।

Top Changing Nepal

युट्युब सट्स