Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौधरी पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १८
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौधरी पक्राउ

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स