Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, २२
नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा दुई हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स