Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

गोकर्णेश्वरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, २७
गोकर्णेश्वरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं ।
गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी बस्ने गणेश बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५९ वर्षीय राधाकृष्ण श्रेष्ठ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरकिा अनुसार प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स