प्रचण्डसँग बदला लिने मुडमा देउवा
जानकारी केन्द्र
२०८०, फाल्गुन, २९
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिन समय नजिकिँदै गर्दा कांग्रेसले आन्तरिक छलफल तीब्र बनाएको हो ।
कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेसहितको सरकार बनाएपछि देउवा निकै आक्रोशित छन् । विपक्षी गठबन्धनका बारेमा उनले विभिन्न दलहरुसँछ छलफलसमेत गरिरहेका छन् ।
जारी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा संसद्मा प्रतिपक्षीको भूमिकाको बारेमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले भोलि (फागुन ३० गते) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


