Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

नुहाउने क्रममा डुबेर कुरुम्बाङको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २
नुहाउने क्रममा डुबेर कुरुम्बाङको मृत्यु

पाँचथर ।
तुम्बेवा गाउँपालिका-५ टेकुवा दोभान स्थितनावाखोला लिप्टिङ खानेपानीको निर्माणाधिन ट्याङकीको जमेको पानीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ३१ वर्षीय दिलेन्द्र कुरुम्बाङको बिहीबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स