Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ५

सुनसरी । ईटहरी उपमहानगरपालिका-८ स्थित नहरमा डुबेर सोही उपमहानगरपालिका-८ फुलबारी टोल डेरा गरी बस्ने भोजपुर घर भएका १९ वर्षीय अम्बिराज राईको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स