गायीका रेखा शाह माथि सार्वजनिक मुद्दा
जानकारी केन्द्र
२०७२, पुष, २७
चर्चित गायिका रेखा शाह र उनका पति इन्द्रबहादुर गुरुङविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ। चर्को ब्याजमा सन्दिपराज काफ्लेलाई ७३ लाखभन्दा बढी रकम दिएको र काफ्ले हराएपछि शाह दम्पत्तिले काफ्लेका बुबालाई धम्की दिएको भन्दै प्रहरीले उनीहरुविरुद्ध सार्वजनिक मुद्दा चलाएको हो।
प्रहरीले बिना आधार बेरोजगार युवालाई लाखौं रकम दिएको भन्दै यसबारे थप अनुसन्धान गरिरहेको छ। शाह पक्राउबारे काठमाडौंका एसएसपी विक्रम सिंह थापाले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


