Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

रौतहटमा करेन्ट लागेर मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १०
रौतहटमा करेन्ट लागेर मृत्यु

रौतहट । इशनाथ नगरपालिका-२ औरया बस्ने ५५ वर्षीय भागरित साह बनियाँको करेन्ट लगेर शुक्रबार बेलुकी मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स