Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

करेन्ट लागेर एक युवकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १२
करेन्ट लागेर एक युवकको मृत्यु

कपिलवस्तु ।
कृष्णनगर नगरपालिका-८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालको ल्याव टेक्निसियनमा काम गर्ने दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय देवराज बिकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार सोही स्थानमा रहेको काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइ्एको छ ।

Top Changing Nepal

युट्युब सट्स