Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

एक थान भरूवा बन्दुक बरामद

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १३
एक थान भरूवा बन्दुक बरामद

रूकुम पूर्व । भुमे गाउँपालिका-१ वरपिसियस्थित वरपसिय जंगलबाट भरूवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार, प्रहरी चौकी लुकुमबाट खटिएको गस्ती प्रहरी टोली गस्ती गर्दै जाँदा उक्त जंगलको धुपी सल्लाको जरामा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स