Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

अवैध लागूऔषधसहित कैलालीमा एक जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १४

कैलाली । धनगढी उपमहानगरपालका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम र नियन्त्रित लागूऔषध प्रिगाबा ९६ क्याप्सुल र एभिल १० क्याप्सुलसहित गोदावरी नगरपालिका-१० बस्ने २२ वर्षीय तेज बहादुर बोहरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स