Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

१४ वर्षीय बालकको डुबेर मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १४
१४ वर्षीय बालकको डुबेर मृत्यु

झापा । शिबसताक्षी नगरपालिका-११ श्रृष्टि टोल बस्ने रमेश प्रधानको छोरा १४ वर्षीय रविन प्रधानको सोही ठाउँस्थित कन्काई सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स