Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

कैलाली र धनकुटामा दुई जना मृत अवस्थामा फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २०
कैलाली र धनकुटामा दुई जना मृत अवस्थामा फेला

काठमाडौं । लम्कीचुहा नगरपालिका-६ बचैलास्थित चरीला नदीको किनारमा बर्दगोरीया गाउँपालिका-२ बस्ने ६५ वर्षीय गगन सिंह कार्की सोमबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका-९ सिद्धकाली टोलस्थित सडकमा पहिचान नखुलेको अन्दाजी २ महिनाको नवजात शिशु सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स