Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

आईपीएल : आज मुम्बई र बैङ्गलोर भिड्दै, कसले मार्ला बाजी ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २९
आईपीएल : आज मुम्बई र बैङ्गलोर भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं। जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुँदैछ। मुम्बईको वानखेडे स्टेडियममा हुने मुम्बई र बैङ्गलोरबीचको खेल साँझ  ७ः४५ बजेबाट सुरु हुनेछ।

हालम्म सिजनमा मुम्बईले ४ खेलमा १ खेलमा मात्रै जित हात पारेको छ । त्यस्तै, ५ खेल खेलेको बैङ्गलोरले पनि १ खेलमा मात्रै जितेको छ। मुम्बई अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा भने बैङ्गलोर दोस्रो स्थानमा रहेको छ।

Top Changing Nepal

युट्युब सट्स