Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो, ‘तपाइको मोबाइलको जासुसी भइरहेको छ’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ३०
एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो, ‘तपाइको मोबाइलको जासुसी भइरहेको छ’

क्यार्लिफोनिया । एप्पलले आफना आफना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ ।  कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन माथी जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो ।

विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिदैँ आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो । एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो ।

गत बुधबार रातीको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।

 

Top Changing Nepal

युट्युब सट्स