Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ४
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.५६ अंकले घटेको छ । यससँगै सूचक २००४.९६ विन्दुमा अडिएको छ । ३२ कम्पनीको ४ हजार ८ सय ९३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा २१ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स