Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नेपाल टेलिकमले माग्यो १२९ जना कर्मचारी (सूचनासहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ७
नेपाल टेलिकमले माग्यो १२९ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । टेलिकमले विभिन्न प्राविधिक पदका लागि १२९ जनाका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त दिनका लागि यही वैशाख २७ गतेसम्म फर्म भर्न सकिने पनि जनाइएको छ । पदका लागि १२९ जनाका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त दिनका लागि यही वैशाख २७ गतेसम्म फर्म भर्न सकिने पनि जनाइएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स