Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

३८ वर्षीय युवकले गरे आफ्नै दाइको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ८
३८ वर्षीय युवकले गरे आफ्नै दाइको हत्या

संखुवासभा । आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्‍ने ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रविनले कुटपिट गर्दा सनमानको मृत्यु भएको भन्‍ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स