Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

मेसीको दुई गोलमा इन्टर मियामी विजयी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ९
मेसीको दुई गोलमा इन्टर मियामी विजयी

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए । त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए । यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यसैगरी नाशभिलेको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स