Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

छाेरीकाे फिल्म ‘किंग’मा शाहरुख खान डनकाे भुमिकामा देखिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १२
छाेरीकाे फिल्म ‘किंग’मा शाहरुख खान डनकाे भुमिकामा देखिने

मुम्बई । छोरी सुहानासँग मिलेर शाहरुख खानले ‘किंग’ बनाउँदै छन्  । उनले छोरी सुहानाका लागि २०० करोड लगानी गर्ने पनि जनाइसकेका छन् ।  यसैबिच, किंगमा शाहरूखको भुमिकालाइ लिएर नयाँ अपडेट आएको छ । पिंकभिलाले एक स्रोतलाई उद्धृत गर्दै सुहाना खानको फिल्म ‘द किङ’ मा शाहरुख खानले डनको भूमिका निर्वाह गर्ने बताएको छ ।

यो एक खैरो रंगको वर्णमा देखिनेछन । फिल्ममा शाहरुख खानको लुकको बारेमा कुरा गर्दा उनको चरित्र लामो कपाल र हल्का दाह्री हुने बताइएको छ । रिपोर्टमा यो पनि भनिएको छ कि फिल्मका क्यारेक्टरहरूको लुक्स तय भइसकेको छ र अब सिद्धार्थ आनन्द अन्तर्राष्ट्रिय स्टन्ट टोलीसँग एक्सन सिक्वेन्समा काम गरिरहेका छन्।

Top Changing Nepal

युट्युब सट्स