Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई चौथो सफलता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १५
वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई चौथो सफलता

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ ।

नेपालका बलर अविनाश बोहोराले वेस्ट इन्डिज ए का किची कार्टिलाई आउट गरेका हुन् । उनी ३८ रन बनाएर आउट भएका छन् । यस अघि वेस्ट इन्डिज ए का एलिक अथानाज ४७ रन बनाएर आउट भएका थिए भने जोन्सन चर्लेज शुन्यमा र आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स