गुणकारी घिउकुमारीका फाइदा
एजेन्सी । घिउकुमारीको सेवनबाट वायुजनित रोग तथा पेटको रोगबाट आराम मिल्छ । यसबाट अल्सर, अम्लपित्त, रक्तशोधक तथा पाचनप्रक्रियामा गुणकारी मानिन्छ । औषधिको दुनियामा यसलाइ सन्जीवनी पनि भनिन्छ । यसको २०० भन्दा बढी प्रजाति हुन्छ । तीमध्ये ५ प्रजाति मात्र स्वास्थ्यका लागि लाभकारी हुन्छ ।
घिउकुमारीको फाइदा :
– घिउकुमारीमा १८ खनिज, १५ एमिनो एसिड र १२ भिटामिन पाइन्छ, जसले रगतको कमीलाई पूर्ति गर्छ र रोगप्रतिरोधक क्षमता बढाउछ ।
– घिउकुमारीको पातको रसलाई ३ देखि ४ चम्चा रस बिहान खाली पेटमा खानाले दिनभर शरीर फुर्तिलो रहन्छ ।
– घिउकुमारीको जुस पिउनाले कब्जियतको बिरामी हट्छ ।
– यसले सुगर नियन्त्रण गर्छ ।
– घिउकुमारीको जुस मेहन्दीमा मिसाएर लगाउनाले कपाल चम्किलो र स्वस्थ हुन्छ ।
– यसबाट पायल्स, मधुमेह तथा गर्भाशयको रोग , छालाको समस्या, खस्रो छाला, घामबाट डढेको छाला, चाउरिएको छाला, दाग एवम् आँखाको कालो घेरा हटाउछ ।
– रगतलाई शुद्ध बनाउछ, जसबाट हेमोग्लोबिनको कमी पनि पूरा गर्छ ।
– घिउकुमारीको जुसले छालालाई नरम बनाउछ, जसबाट छाला स्वस्थ बनाउछ ।
– नियमित सेवनले शरीरको जोर्नी दुखाई कम गर्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


