MRP पासपोर्ट बनाउने प्रकृया जानि राखौ
जानकारी केन्द्र
२०७१, चैत्र, १६
बिदेश यात्रा गर्न अवश्यक पर्ने महत्वपुर्ण कागजात नै राहदानि हो । पहिले हस्तलिखित राहदानि प्रचलनमा थियो। तर अहिले विश्वका सवै जसो देश हरूले मेशिन रिडेवल पासपोर्ट (मेशिनले पढ्न मिल्ने रहदानि) को निति अवलम्मन गरि सकेका छन। सोहि अनुरूप नेपालमा पनि
राहदानि साधरण र द्रुत गरि दुइ तरिका बाट लिन सकिन्छ ।
- साधरण राहदनि : सम्बन्धित व्यत्तिको जिल्लाप्रशाशन कार्यलय र नेपाल सरकार परराष्ट्र मत्रालय, राहदानि विभाग बाट प्राप्त गर्न सकिन्छ जसको लागि दस्तुर रू.५०००्र बुझाउनु पर्ने छ र राहदानि प्राप्त गर्ने म्याद ६० दिनको हुनेछ ।
- द्रुत राहदानि: परराष्ट्र मत्रालय, केन्द्रिय राहदानि विभाग बाट मात्र प्राप्त गर्न सकिन्छ । जसको लागि दस्तुर रू.१०००० बुझाउनु पर्ने छ र राहदानि प्राप्त गर्ने म्याद ७ दिनको हुने छ ।
राहदानि बनाउन चाहिने अवस्यक कागजातहरू ।
- प्रकृया पुर्याएर भरिएको दर्खास्त फारम साधरणको लागि २ र द्रुतको लागि ३ प्रति ।
- ६ महिना भित्रमा खिचेको २ प्रति फोटो ।
- नेपालि नागरिकताको सक्कल प्रति र सो को एक प्रतिलिपि ( फोटोकपि) ।
- विवाहित नेपालि महिला नागरिकले अfफ्नो नागरिकता प्रमाणपत्रमा उल्लेखित थरमा अfफ्नो पति तर्फको थर थप गरि राहदानि लिनु परेमा बिवाह दर्ताको सक्कल र सो को एक प्रति प्रतिलिपि ।
- यस अघि राहदानि लिएको भए सो को सक्कल फोटोपेजको प्रतिलिपि ।
- राहदानि विभागमा दर्ता गरिने अवेदन फारममा अfफुले नागरिकता लिएको जिल्लाको जिल्ला प्रशाशन कार्यलय बाट वा बसाँइ सरि अfएको भए बसाँइ राइको प्रमाण सहित बसाँइ सरि अfएको जिल्लाप्रशाशन कार्यलय बाट अवेदनको पछाडि पट्टि नागरिकता प्रमाण पत्र विवरण प्रमाणिकरण गरिएको ।
- नागरिकता प्रमाण अfफ्नो पुरा जन्म मिति ( साल, महिना र गते) खुलेको छैन भने एस. एल. सि. वा त्यो भन्दा माथिको शैक्षिक प्रमाणपत्र लाइ अfधार मानिने भएकोले शैक्षिक प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
- नागरिकता तथा शैक्षिक प्रमाणपत्र बाट जन्म मिति एकिन नभएमा नागरिकता प्रमाण पत्र जारि भएको मितिले हुन अfउने साल महिना र गते कायम गरिने ।
- भारतिय तथा वृटिस सेनामा काम गरेका भु. पु. शैनिकको नागरिकता प्रमाण पत्रमा उल्लेखित जन्ममिति र निजको पेन्सनट्टामा उल्लेख भएको जन्म मिति फरक भएमा सम्बन्धित गा. वि. स. वा नगरपालिका कार्यलयको सिफारिसमा जिल्ला प्रशासन कार्यलय बाट लेखि लगेमा सो अनुशारको जन्म मिति कायम गर्नु परेमा , पेन्सन पट्टाको सक्कल र सो को प्रतिलिपि , गा. वि. स. वा नगरपालिका र जिल्ला प्रशाशन कार्यलयको सिफारिस पत्र ।
- राहदानि दस्तुर तिरेको रसिद ।
- नाबालिकको हकमा सम्बन्धित जिल्ला प्रशाशन कार्यलय बाट जारि गरिएको नाबालिग परिचय पत्र र निजको बावु वा अfमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि ,संरक्षक नियुत्त भएमा संरक्षक भएको व्योहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
- नाबालगको राहदानि बनाउदा बावु, अfमा वा संरक्षक नियुत्ति भएमा संरक्षक स्वयम साथ लागि राहदानि बुझिलिदा उपश्थित हुनुपर्ने छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


