करेन्ट लागेर सर्लाहीमा एक पुरुषको मृत्यु
जानकारी केन्द्र
२०८१, जेष्ठ, १९
सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बागमती नगरपालिका ३ घर भई बरहथवा नगरपालिका ९ पैतालिस बिघामा डेरा गरी बस्ने ६० वर्षीय रत्न बहादुर डिमडिमको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शुक्रबार दिउँसो मोटर चलाएर नुहाउने क्रममा चापाकलमा अचानक विद्युत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका डिमडिमलाई उपचारको लागि नवजिवन अस्पताल बरहथवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थिए ।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

