धनुषामा काठसहित ट्याक्टर नियन्त्रण
जानकारी केन्द्र
२०८१, असार, ६
काठमाडौँ । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१४ स्थित मुजेलियाबाट असार ५ गते करीव २ लाख ९५ हजार रुपैयाँ बराबरको काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिईएको छ ।
ज १ त ८१५७ नम्बरको ट्याक्टरमा लोड गरी धनुषाको ढल्केवरबाट जनकपुरतर्फ लैजाँदै गरेको करीब २ सय ८१ क्यूफिट काठ नं. ८ गण धनुषाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय जनकपुर धनुषामा बुझाईएको छ । ट्याक्टरको भन्सार दाखिला मुल्य ९ लाख रुपैयाँ कायम भएको छ ।
सम्बन्धित समाचार
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
आज कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

