Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

बारामा करेन्ट लागेर एक जनाको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १०
बारामा करेन्ट लागेर एक जनाको निधन

बारा । बारामा करेन्ट लागेर एक जनाको निधन भएको छ । जितपुरसिमरा उपमहानगरपालिका ३ बजनि बस्ने नेवा पाख्रिनको छोरा १३ वर्षीय निराज पाख्रिनको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

सोही उपमहानगरपालिका ३ रामवनस्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिमरा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स