Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १७
अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा पेरूलाई २–० ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।

अर्जेन्टिना समूह चरणका तीनवटै खेल जितेर ९ अङ्कसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। यसअघि क्यानडालाई २–० र चिलीलाई १–० गोलले पराजित गरेको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स