रौतहटमा अंश विवादका कारण आफ्नै आमाको हत्या
जानकारी केन्द्र
२०८१, असार, २५
रौतहट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । असार ५ गते बिहान राजदेवी नगरपालिका वडा नं. १ पथरा टोल बस्ने मनोज साहले दाजु भाई बिचको अंशको विवादका कारण आफ्नै आमा ६९ वर्षिया राधा देवी साहको हत्या गरेको आरोपमा पकाउ परेका छन् ।
आफ्नै घर कोठा भित्र सिलौटोको लोहोरोले टाउकोमा प्रहार गरी कर्तव्य गरी फरार भएका मनोजलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी एलिजा गिरीले जानकारी दिइन्।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


