Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

बारामा बस दुर्घटना हुँदा ७ जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, २८
बारामा बस दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौँ । बाराको पुर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउदै गरेको बस दुर्घटनामा परेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६  मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।  केही बेर अगाडि सवारी दुर्घटना हुँदा ७ जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्दार गरी उपचारका निम्ती सिमरा अस्पतालमा पठाईएको छ भने घाइतेहरुको पहिचान अझैसम्म खुल्न सकेको छैन।

 

 

 

Top Changing Nepal

युट्युब सट्स