सेग्वे डार्ट ईबाइक एक्स् टु ६० को यस्तो छ फिचर
काठमाडौँ । नेपालि बजारमा बजारमा उपलब्ध इलेक्ट्रिक दुइ पाँग्रे सवारी सेग्वे इलेक्ट्रिक डार्ट ई बाइक पनि एक हो । यो बाइकको लुक्स अन्य बाइकको तुलनामा अलि फरक पाउन सकिन्छ । सेग्वे डार्ट बाईकको एक्स टु ६० भेरियन्टका विभिन्न विशेषता रहेका छन्।
सेग्वे इलेक्ट्रिक डार्ट ई बाइकमा ३००० वाट मोटर्स पाउन सकिन्छ भने ६० भोल्ट ब्याट्रि र ३२ एम्पाएर आवर पाउन सकिन्छ । ५००० वाट पिक पावर र २५० एन.एम पिक टर्क रहेकोे यस बाइकमा लिथियम टाइपको ब्याट्रि पाउन सकिन्छ । सेग्वे इलेक्ट्रिक डार्ट ई बाइकमा रेन्ज १२० किलोमिटर र टप स्पिड ७५ कि.मि पाउन सकिने छ । यो इलेक्ट्रिक बाइक फुल चार्ज हुन कम्तिमा ३ घण्टा र बढिमा ४ घण्टा लाग्न बताइएको छ ।
सेग्वेको एक्स् टु ६० इलेक्ट्रिक बाइककोे अगाडि र पछाडिको टायर डुयल डिस्कमा ७०/१००–१९ रहेको ट्युलेस टायर उपलब्ध रहेको छ । यसमा सिट हाइट ८१० एम.एम र ग्राउन्ड क्लियरेन्स २७० एम.एम पाउन सकिने छ ।
यस बाइकको तौल ४४ केजि देखि ५५ केजि सम्म हुन्छ र बाईकको कलर कालो, सेतो, रातो र निलो रहेका छन् । कम्पनिका अनुसार यस सेग्वेको एक्स् टु ६० इलेक्ट्रिक बाइकको मुल्य ४,८०,००० रहेको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


