युरोकप : रोड्री प्लेयर अफ द टुर्नामेन्ट घोषित, १७ वर्षीय यामालले पाए युवा खेलाडीको अवार्ड
जानकारी केन्द्र
२०८१, असार, ३२
एजेन्सी । स्पेनका मिडफिल्डर रोड्री युरोकप-२०२४ को प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । उनी फाइनल खेलको मध्यान्तरमा चोटका कारण मैदानबाट बाहिरिएका थिए । इंग्ल्याण्डका कप्तान ह्यारी केन सहित तीन गोल गरेका पाँच खेलाडीले गोल्डेन बुट बाँडेका छन् ।
केनसहित स्पेनका ड्यानी ओल्मो, जर्जियाका जर्जस मिकाउटाजे, नेदरल्याण्डका कोडी गाक्पो, स्लोभाकियाका इभान श्रान्ज र जर्मनीका जमाल मुसियालाले पनि अवार्ड जितेका छन् ।
प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनका १७ वर्षीय विङ्गर लामिन यामालले पाए । उनले जर्मनीमा चार गोलको अवसर सिर्जना र एक गोल गरेका थिए ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


