Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

महिला एशिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, ६
महिला एशिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको हो ।

नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् ।

त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स