Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित अख्तियारको फन्दामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, ७
क्यान्सर अस्पतालकी लेखा अधिकृत  घुससहित अख्तियारको फन्दामा

काठमाडौँ । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ परेकी छन्।

अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको  जनाइएको छ ।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स