Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

काँग्रेश सभापति देउवाले यि सात केन्द्रीय सदस्यको मनाेनयन गरे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, ३
काँग्रेश सभापति देउवाले यि सात केन्द्रीय सदस्यको मनाेनयन गरे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका सहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले मनोनित गरेकाहरुमा १३ औं महाधिवेशनमा आफूसँग पराजित भएका नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन ।
त्यसै गरी महामन्त्रीमा पराजित भएका नेताहरु अर्जुननरसिंह केसी, गगन थापा र कोषाध्यक्षमा पराजित भएका चित्रलेखा यादव र उमाकान्त चौधरीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छन ।
त्यसरी नै अस्वस्थ बनेका नेता नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
कांग्रेस विधानले सभापतिलाई उपभापति, एकमहामन्त्री र सहमहामन्त्रीसहित २१ केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स