Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ग्यास डिपोमै यसरी गरीयो सिलबन्दी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, ३
ग्यास डिपोमै यसरी गरीयो सिलबन्दी

काठमाडौं महानगरपालिका–१८ नरदेबीस्थित बद्री मानन्धरको नेपाल ग्यास डिपोमा बाणिज्य तथा आपुर्ति ब्यवस्थापन बिभाग र महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले बुधबार सिलबन्दी गरेको छ ।
डिपोमा चैत १ गते ग्यास सिलिन्डहरु ल्याएकोमा उपभोक्तालाई बितरण नगरेको भत्रे गोप्य सूचनाको आधारमा खटी गएको टोलीले अनुगमन गर्ने क्रममा वितरण नगरिएका नेपाल ग्यासका २० थान र श्रीकृष्ण ग्यासका  १२ थान सिलिण्डर फेला पारेपछि सिलबन्दी गरी संचालकलाई आपुर्ति ब्यवस्थापन बिभागमा उपस्थितिको लागि पूर्जी दिएको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको  छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स